महिलामैत्री कार्यक्रमले बदलिँदै वीरेन्द्रनगर
khabarhub.com · Sun Jul 12 12:38:25 GMT 2026

सुर्खेत – तीन वर्षअघिसम्म वीरेन्द्रनगर नगरपालिका–७ की ६६ वर्षीया मन्धरी नेपालीका लागि सामान्य उपचारसमेत सहज थिएन । अपाङ्गता भएकी उनी मधुमेह र उच्च रक्तचापबाट पीडित थिइन् । बिहान–बेलुकाको छाक टार्नै कठिन हुने आर्थिक अवस्थाका कारण नियमित स्वास्थ्य परीक्षण र औषधि खरिद गर्नु उनका लागि असम्भव जस्तै थियो ।
Read full story at source (khabarhub.com)