सरकार र गणेश नेपालीको परिवारबीच भएको ९ बुँदे सहमतिपत्रमा के-के छ ?
kendrabindu.com · Sun Jul 12 12:49:24 GMT 2026

काठमाडौं । आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्यु प्रकरणमा सरकार, काठमाडौँ महानगरपालिका र पीडित पक्षबीच सहमति जुटेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको लामो वार्ता पश्चात् दुवै पक्षबीच ९ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।
Read full story at source (kendrabindu.com)