गणेश नेपालीको परिवारसँग सरकारको ९ बुँदे सहमति (सहमतिपत्रसहित)
bishowkhabar.com · Sun Jul 12 12:51:09 GMT 2026

काठमाडौं– मुगुका गणेश नेपालीको आत्मदाह प्रकरणपछि सरकार, काठमाडौं महानगरपालिका र पीडित परिवारबीच ९ बुँदे सहमति भएको छ ।
सहमतिअनुसार परिवारलाई उचित राहत उपलब्ध गराइने, गणेश नेपालीकी छोरीको उच्च शिक्षासम्मको व्यवस्था गरिने, श्रीमतीलाई रोजगारी प्रदान गरिने तथा घटनाको निष्पक्ष अनुसन्धान गरिनेछ ।
Read full story at source (bishowkhabar.com)