रसुवा बाढी अपडेट: १५७ जनाको शव फेला, २८ प्रहरी अझै सम्पर्कविहीन
clickmandu.com · Wed Aug 26 17:36:58 GMT 2026

काठमाडौँ । रसुवा जिल्लामा आएको विनाशकारी बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु भएको पुष्टि भएको छ । प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क (भदौ १० गते राति ११ बजेसम्म) अनुसार बाढी र पहिरोका कारण विभिन्न जिल्लाहरूमा १५७ वटा शव फेला परेका छन् ।
फेला परेका शवहरूमध्ये सबैभन्दा धेरै चितवनमा ६४ जना रहेका छन् । यस्तै, धादिङमा २७, नवलपरासी पूर्वमा २२, गोरखामा १९, नुवाकोटमा १३, तनहुँमा ९ र रसुवामा ३ जनाको शव भेटिएको छ ।
Read full story at source (clickmandu.com)