खाल्डोमा जमेको पानीमा डुबेर तीन बालबालिकाको मृत्यु
lokaantar.com

सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर तीन बालबालिकाको मृत्यु भएको छ ।
गोलबजार नगरपालिका ७ स्थित पुरानो चोकमा रहेको पशु हाटबजार परिसरको खाल्डोमा जमेको पानीमा डुबेर तीन बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी रमेश पालले लोकान्तरलाई जानकारी दिए ।
Read full story at source (lokaantar.com)