भोटेकोशी बाढीको कहर : १५७ शव फेला, ४१ घाइते उपचाररत
nagariknews.nagariknetwork.com · Wed Aug 26 17:48:37 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि १५७ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
बुधबार राति ११:०५ बजेसम्म नेपाल प्रहरीले उपलब्ध गराएको जानकारी अनुसार बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि तीन हजार ३१८ प्रहरी परिचालन गरिएको छ। ४१ जना घाइते विभिन्न अस्पतालमा उपचाररत छन्। टिमुरे, रसुवागढी, स्याफ्रुबेसी, मैलुङ, बेत्रावती हाकुमा कार्यरत प्रहरीमध्ये केही सम्पर्कमा आएका छन् भने २८ जना अझै सम्पर्कविहीन छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)