मुक्तिनाथ क्षेत्रलाई प्लास्टिकमुक्त बनाउन पर्यटनमन्त्रीको निर्देशन
onlinekhabar.com · Sun Jul 12 13:24:05 GMT 2026

२८ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेलले मुक्तिनाथ क्षेत्रलाई प्लास्टिकमुक्त बनाउन निर्देशन दिएका छन् ।
धार्मिक पर्यटनको विकास र पूर्वाधार स्तरोन्नतिको सम्भाव्यता अध्ययन गर्ने उद्देश्यले मन्त्री पौडेलले मुक्तिनाथ क्षेत्रको भ्रमण गरेको मन्त्रालयले जनाएको छ ।
Read full story at source (onlinekhabar.com)