तीन विद्यालयलाई शैक्षिक सहयोग
khabarhub.com · Sun Jul 12 13:28:16 GMT 2026

काठमाडौं – स्वस्तिश्री गुरुकुल आइबी कन्टिन्युम स्कुल र प्राइम कमर्सियल बैंक लिमिटेडको संयुक्त साझेदारीमा दुर्गमका तीन सामुदायिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरिएको छ ।
Read full story at source (khabarhub.com)