रास्वपाका सांसदहरूले अजीबको जिन्दगी बाँच्नुपरेको छ : आङ्देम्बे
himalpress.com · Wed Jun 10 11:12:23 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति गैरजिम्मेवार रहेको आरोप लगाएका छन्। प्रतिनिधिसभा बैठकमा बुधबार सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको भनाइलाई जतिसुकै रफु गरे पनि वा विभिन्न विशेषण थपे पनि मूल शब्द र अर्थ परिवर्तन नहुने बताए।
‘प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण छ, यसलाई जतिसुकै रफु गरे पनि, जतिसुकै विशेषण थपे पनि उहाँले भनेको यही हो’, आङ्देम्बेले भने।
Read full story at source (himalpress.com)