किशोरीलाई यौनजन्य प्रस्ताव राखेको आरोपमा होटल सञ्चालक पक्राउ
barnanmedia.com · Sun Jul 12 13:46:56 GMT 2026

चितवनको खैरहनी नगरपालिकामा रहेको होटेल नमस्ते मिलिजुली खाजा घरमा काम एक किशोरीलाई यौनजन्य गतिविधि गरेको आरोपमा होटल सञ्चालक पक्राउ परेका छन्।
१७ वर्षकी ति किशोरीलाई उक्त होटलका सञ्चालक खैरहनी नगरपालिका-१० का वर्ष ३५ को विकास कुमार श्रेष्ठले सोही होटलको कोठामा बोलाई शारीरिक सम्पर्क गर्न देऊ रु. ५० हजार दिन्छु भनेर प्रलोभन देखाएको प्रहरीको आरोप छ।
Read full story at source (barnanmedia.com)