पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह
nagariknews.nagariknetwork.com · Sun Jul 12 13:58:48 GMT 2026

कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका कारण बाढी आएको छ।
आज बिहानैदेखि भारी वर्षा भइरहेकाले कास्कीको अन्नपूर्ण गाउँपालिका-११ किम्रुङमा बाढी आउनुका साथै वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा मोदीखोलाको बहाव अत्यधिक बढेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)