‘पहाडकी रानी’ बन्दीपुरलाई स्मार्ट पर्यटकीय सहर बनाइने
nagariknews.nagariknetwork.com · Sun Jul 12 14:01:35 GMT 2026

प्राकृतिक सौन्दर्य र ऐतिहासिक सम्पदाले समृद्ध तनहुँको बन्दीपुर गाउँपालिकाले पर्यटन प्रवर्द्धनलाई आर्थिक समृद्धिको मुख्य आधार बनाउँदै ‘ग्रामीण पर्यटन भ्रमण वर्ष २०२६’ घोषणा गरेको छ।
गाउँपालिकालाई ग्रामीण पर्यटनको उत्कृष्ट केन्द्र र स्मार्ट पर्यटकीय सहरका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्यसहित विभिन्न नीति तथा योजनाहरू सार्वजनिक गरिएका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)