सिल्भर माउन्टेनमा ‘म्यांगो मास्टर्स’ पाक प्रतियोगिता सम्पन्न, सर्जन महर्जनको ‘म्यांगो कबाब’ उत्कृष्ट
kendrabindu.com · Sun Jul 12 14:06:40 GMT 2026

काठमाडौं । सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टले प्रयोगात्मक हस्पिटालिटी शिक्षाप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै ‘म्यांगो मास्टर्स’ नामक अन्तर–कलेज पाक प्रतियोगिता भव्य रूपमा सम्पन्न गरेको छ ।
विद्यार्थीहरूको सिर्जनशीलता, प्राविधिक दक्षता र नेपालको समृद्ध कृषि उत्पादनलाई सम्मान गर्न आयोजित यो प्रतियोगिताले भविष्यका शेफहरूलाई वास्तविक प्रतिस्पर्धाको वातावरणमा व्यावसायिक सीप देखाउने अवसर प्रदान गरेको थियो ।
Read full story at source (kendrabindu.com)