गणेश नेपालीको आत्मदाह : छानबिन गर्न समिति गठन गरिने
lokaantar.com

गणेश नेपालीको आत्मदाह घटनामा छानबिन समिति बन्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा १४ घण्टा लामो वार्तापछि आइतबार साँझ नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच नौ बुँदे सहमति भएको हो ।
Read full story at source (lokaantar.com)