भारतीय विमानस्थल प्रयोग गरेर श्रमिक पठाउने १५६ म्यानपावरमाथि कार'बाही: ८ कम्पनीलाई नगद जरि'वाना!
barnanmedia.com · Sun Jul 12 14:11:52 GMT 2026

वैदेशिक रोजगारीका लागि नेपाली श्रमिकलाई विभागको पूर्वस्वीकृति विना भारतीय विमानस्थल प्रयोग गरेर विदेश पठाउने १५६ वटा म्यानपावर कम्पनी सरकारको क'डा कार'बाहीको दायरामा परेका छन्। वैदेशिक रोजगार विभागले स्वदेशी विमानस्थल प्रयोगसम्बन्धी कानुनी व्यवस्था उल्लं'घन गर्ने यी कम्पनीहरूलाई पहिलोपटक औपचारिक रूपमा सचेत गराउँदै नाम सार्वजनिक गरेको हो।
वैदेशिक रोजगार ऐन, २०६४ अनुसार विशेष परिस्थितिबाहेक नेपाली श्रमिकलाई अनिवार्य रूपमा स्वदेशी विमानस्थलमार्फत नै विदेश पठाउनुपर्ने व्यवस्था छ। तर, ती कम्पनीहरूले अनुमति नै नलिई भारतीय रूट प्रयोग गरेको पाइएको छ।
Read full story at source (barnanmedia.com)