कैलालीको गोदावरी नदीमा फसेका एक जनाको उद्धार
onlinekhabar.com · Sun Jul 12 14:21:37 GMT 2026

२८ असार, कैलाली । कैलालीको गोदावरी नदीको बाढीमा फसेका एक जनाको प्रहरीले आज उद्धार गरेको छ ।
गोदावरी नदीको बीच भागमा फसेका बर्दगोरिया गाउँपालिका–१ का ३३ वर्षीय अपिल मल्लको उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक हिरासिंह महराले जानकारी दिए ।
Read full story at source (onlinekhabar.com)