गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति
nepallive.com · Sun Jul 12 14:53:00 GMT 2026

काठमाडौँ – आत्मदाह पछि उपचारका क्रममा मृत्यु भएका मुगुका गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति भएको छ।
सरकार र मृतक नेपालीका परिवारबीच भएको सहमतिअनुसार घटनासँग सम्बन्धित विभिन्न विषयलाई सहमतिका आधारमा सम्बोधन गर्ने समझदारी भएको जनाइएको छ।
Read full story at source (nepallive.com)