अमेरिकासँग हानाहान गर्न थालेपछि इरानलाई पाकिस्तानको फोन
barnanmedia.com · Sun Jul 12 14:53:55 GMT 2026

फेरि अमेरिका-इरान हानाहान हुन थालेपछि पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसाक दारले इरानी विदेशमन्त्री सैयद अब्बास अरघचीलाई टेलिफोन गरेक छन्।
पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार इसाक दारले सम्बन्धित सबै पक्षलाई तनाव कम गर्न र संयम अपनाउन अपिल गरे।
Read full story at source (barnanmedia.com)