मोदीखोलाको कटानले घान्द्रुक जाने सडक बन्द
nagariknews.nagariknetwork.com · Sun Jul 12 15:20:39 GMT 2026

कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले प्रसिद्ध पर्यटकीय क्षेत्र घान्द्रुक जोड्ने नयाँपुल-बिरेठाँटी-घान्द्रुक सडक अवरुद्ध बनेको छ।
कास्कीको अन्नपूर्ण गाउँपालिका-११ किम्रुङमा आज बिहानदेखि भइरहेको भारी वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा मोदीखोलामा पानीको बहाव बढेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)