कुवेत र इराकमा रहेका नेपालीलाई सुरक्षा सतर्कता अपनाउन दूतावासको आग्रह
nepallive.com · Sun Jul 12 15:21:00 GMT 2026
काठमाडौँ – कुवेतस्थित नेपाली राजदूतावासले कुवेत तथा इराकमा रहेका नेपाली नागरिकलाई पछिल्लो सुरक्षा अवस्थालाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
दूतावासले सार्वजनिक सूचना जारी गर्दै आधिकारिक स्रोतबाट प्राप्त जानकारीलाई मात्र आधार बनाउन र अपुष्ट सूचनाबाट सचेत रहन अनुरोध गरेको हो।
Read full story at source (nepallive.com)