भोटेकोशी बाढी कहरः हालसम्म ९५ जनाको शव फेला, सुरक्षाकर्मीसहित सयौँ बेपत्ता
deshsanchar.com · Wed Aug 26 14:21:59 GMT 2026

काठमाडौँ— भोटेकोशी नदीमा बुधबार बिहान आएको ठूलो बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको छ।
Read full story at source (deshsanchar.com)