इरानमाथि तत्काल नयाँ आक्रमण नगर्ने अमेरिकी नीति
deshsanchar.com · Wed Aug 26 16:29:51 GMT 2026

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सहयोगी मुलुकका विदेशमन्त्रीहरूलाई वासिङ्टनले तत्काल इरानमाथि नयाँ सैन्य आक्रमण गर्ने योजना नराखेको जानकारी दिएका छन्।
Read full story at source (deshsanchar.com)