उच्च सतर्कता कर्णाली प्रदेशको आग्रह
deshsanchar.com · Wed Aug 26 15:40:18 GMT 2026

हुम्ला– कर्णाली प्रदेश सरकारले पछिल्लो समय देशका विभिन्न भागमा भइरहेको अविरल वर्षा र बाढी पहिरोको जोखिमलाई मध्यनजर गर्दै प्रदेशभर उच्च सतर्कता अपनाउन आह्वान गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको विपद् व्यवस्थापन समन्वयात्मक बैठकले प्रदेशका कर्मचारीहरूलाई अत्यावश्यक कामबाहेक विदामा नबस्न निर्देशन दिएको हो।
Read full story at source (deshsanchar.com)