कास्कीमा बाढीको कहर : घर, होटल र झोलुङ्गे पुल बगायो, घान्द्रुक सडक अवरुद्ध
nepalpress.com · Sun Jul 12 16:06:23 GMT 2026

काठमाडौँ । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आएको बाढीका कारण मोदी खोलाको जलस्तर एक्कासी बढ्दा नदी किनारका घर, होटल र सडकमा ठूलो क्षति पुगेको छ ।
अन्नपूर्ण गाउँपालिका–८ र १० को सीमास्थित स्याउलीबजारमा दिलीप गुरुङको घर तथा होटल पूर्ण रूपमा बगाएको छ भने स्थानीय जगन पुनको रेष्टुरेन्टमा क्षति पुगेको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए ।
Read full story at source (nepalpress.com)