गोदावरी नदीबाट एकजनाको उद्धार
baahrakhari.com · Sun Jul 12 16:49:00 GMT 2026

कैलाली । कैलालीको गोदावरी नदीको बाढीमा फसेका एकजनाको प्रहरीले आज उद्धार गरेको छ ।
गोदावरी नदीको बीच भागमा फसेका बर्दगोरिया गाउँपालिका–१ का ३३ वर्षीय अपिल मल्लको उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक हिरासिंह महराले जानकारी दिए ।
Read full story at source (baahrakhari.com)