कर्णालीमा विद्युत मर्मतका लागि यान्त्रिक क्रेन पठाइने
newsofnepal.com · Sun Jul 12 17:26:24 GMT 2026

काठमाडौं ।
कर्णाली प्रदेशमा विद्युत सेवा थप भरपर्दो र प्रभावकारी बनाउने उद्देश्यले नेपाल विद्युत प्राधिकरणलाई आवश्यक यान्त्रिक क्रेन उपलब्ध गराइने भएको छ। यस निर्णयसँगै विद्युत अवरोधपछि मर्मत कार्य छिटो सम्पन्न गर्न सहज हुने अपेक्षा गरिएको छ।
Read full story at source (newsofnepal.com)