अमेरिका पढेका विद्यार्थीका लागि विशेष अभिमुखीकरण कार्यक्रम
ratopati.com · Sun May 17 16:07:24 GMT 2026

काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले अमेरिकाका विभिन्न शैक्षिक संस्थाबाट अध्ययन पूरा गरेका नेपाली विद्यार्थी (एलम्नाई) का लागि विशेष अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
दूतावासका अनुसार ‘नेपाल–अमेरिका एलम्नाई नेटवर्क’ मार्फत आपसी सम्बन्ध तथा सञ्जाललाई थप सुदृढ बनाउने उद्देश्यले कार्यक्रम गरिएको हो ।
Read full story at source (ratopati.com)