ललितपुरको कुम्भेश्वर मन्दिर परिसरमा रहेको एउटा पिपलको रुख ढल्यो
barnanmedia.com · Sun May 17 16:01:42 GMT 2026

रुख ढले पनि कुनै पनि मानवीय क्षति भने भएको छैन।
रुख ढल्दा मन्दिर परिसरमा रहेको नारायणको मन्दिरमा केही क्षति पुगेको छ।
Read full story at source (barnanmedia.com)