विश्वकप फुटबल : एक्स्ट्रिम इनर्जी ड्रिंक्सको ‘स्क्यानमा सुन’ अभियान सार्वजनिक
shilapatra.com · Sun May 17 16:01:00 GMT 2026

एक्स्ट्रिम इनर्जी ड्रिंक्सले विश्वकप फुटबल प्रतियोगिता २०२६ को उत्साहसँगै ग्राहकलाई लक्षित गर्दै ‘स्क्यानमा सुन’ नामक उपहार योजना सार्वजनिक गरेको छ ।
कम्पनीले फुटबलप्रेमी तथा ग्राहकलाई सहभागी गराउने उद्देश्यले ल्याएको यस अभियानअन्तर्गत एक्स्ट्रिम इनर्जी ड्रिंक्सको क्यानमा रहेको क्युआर कोड स्क्यान गरी आफ्नो विवरण भरेपछि ग्राहकहरू गोलाप्रथामा सहभागी हुन सक्नेछन् ।
Read full story at source (shilapatra.com)