भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति क्यानडाद्वारा दुःख व्यक्त, सहयोगका लागि तयार रहेको प्रतिबद्ध
barnanmedia.com · Wed Aug 26 22:16:36 GMT 2026

नेपालको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति क्यानडाले गहिरो दुःख व्यक्त गरेको छ ।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै बाढीका कारण संकटमा परेका, आफ्ना प्रियजन गुमाएका र अझै पनि जवाफको प्रतीक्षामा रहेका (बेपत्ताका परिवार) हरूप्रति सहानुभूति प्रकट गरेका हुन् ।
Read full story at source (barnanmedia.com)