अमेरिकाका उपराष्ट्रपति: जन्मसिद्ध नागरिकता कायम राख्ने सर्वोच्चको निर्णय ‘निराशाजनक’
barnanmedia.com · Wed Jul 01 21:15:00 GMT 2026

अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले जन्मसिद्ध नागरिकता (बर्थराइट सिटिजनसिप) कायम राख्ने सर्वोच्च अदालतको निर्णय ‘अत्यन्तै निराशाजनक’ भएको बताएका छन्।
फक्स न्युजको कार्यक्रममा उनले यस विषयमा ट्रम्प प्रशासनले सबै कानुनी विकल्प अपनाउने पनि बताए।
Read full story at source (barnanmedia.com)