बिहीबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल
ratopati.com · Wed Aug 26 23:15:08 GMT 2026

आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल भाद्र ११ गते । बिहीबार । इस्वी सन् २०२६ अगस्ट २७ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । श्रावण शुक्लपक्ष । तिथि–चतुर्दशी, बिहान ८ बजेर ३१ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र–धनिष्ठा, रातको २ बजेर ५७ मिनेट उप्रान्त शतभिषा । योग शोभन, बिहान ९ बजेर ४० मिनेट उप्रान्त अतिगण्ड । करण–वणिज, बिहान ८ बजेर ३१ मिनेट उप्रान्त भद्रा, बेलुकी ८ बजेर ५७ मिनेट उप्रान्त बव । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–मकर, दिउँसो २ बजेर १५ मिनेट उप्रान्त कुम्भ ।
Read full story at source (ratopati.com)