विराट शिक्षण अस्पतालमा अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न
deshsanchar.com · Sun Jul 12 15:02:53 GMT 2026

मोरङ – बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न भएको छ। अस्पतालको न्युक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागद्वारा आयोजित इन्टरनेशनल कन्फरेन्स अन न्यूक्लियर मेडिसिन–बीएमसीटीएच सम्मेलन नेपालमै पहिलोपटक गरिएको हो।
Read full story at source (deshsanchar.com)