रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन
deshsanchar.com · Sun Jul 12 17:15:13 GMT 2026

धरान (सुनसरी) –सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका करिब ३५ हजार बढी वनजन्य, नगदे तथा बहुवर्षीय बिरुवा उत्पादन गरी निःशुल्क वितरण गर्दै आएको छ।
Read full story at source (deshsanchar.com)