मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने देउवा समूहको प्रस्ताव
nagariknews.nagariknetwork.com · Wed Sep 02 10:51:33 GMT 2026

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मिति टुंगो लगाउने विषयमा पार्टीभित्र छलफल तीव्र बनेको छ। पूर्वसभापति शेरबहादुर देउवा समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव अघि सारेको छ।
काठमाडौँको चुनदेवीमा जारी देउवा समूहको बैठकमा महाधिवेशनको मिति र त्यसअघि सम्पन्न गर्नुपर्ने पार्टीका विभिन्न तहका अधिवेशन तथा निर्वाचनको कार्यतालिकाबारे प्रस्ताव प्रस्तुत गरिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)