त्रिशूली-१ बाढीको चपेटामा: ११५ जना सुरुङभित्रै फसेको आशंका
barnanmedia.com · Wed Sep 02 10:45:40 GMT 2026

गत भदौ १० गते नेपाल–चीन सीमा नजिक गएको हिमपहिरो र त्यसपछि भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ।
बाढीका कारण रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–१, हाकु क्षेत्र र उत्तरगया गाउँपालिका–१ मा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा समेत ठूलो क्षति पुगेको छ।
Read full story at source (barnanmedia.com)