आज २०८३ साल भदौ ११ गते बिहीबारको राशिफल
khabarhub.com · Wed Aug 26 23:39:42 GMT 2026

काठमाडौँ – २०८३ साल भदौ ११ गते बिहीबार सन् २०२६ अगष्ट २७ तारिख। साउन शुक्ल पक्षको चतुदर्शी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः
मेष : दिन राम्रो छ। गुम्न लागेको धन हात पर्नेछ। देशभित्र रोजगारीको अवसर प्राप्त हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ। पारिवारिक मेलमिलाप हुनेछ।
Read full story at source (khabarhub.com)