सरकारद्वारा सहयोगको अपिल, खाता नम्बरहरू सार्वजनिक
barnanmedia.com · Wed Aug 26 23:38:45 GMT 2026

सरकारले रसुवा बाढी प्रभावितका लागि उद्धार कोषमा सहयोग गर्न सरकारको अपिल गरको छ ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको ठूलो जनधनको क्षतिपछि सरकारले यस्तो अपिल गरेको हो ।
Read full story at source (barnanmedia.com)