भोटेकोशी-त्रिशूली वितन्डाको समयक्रमः तिब्बतमा बाढी पसेपछि नेपालमा भूकम्प, अरु के के भयो ?
khabarhub.com · Wed Aug 26 23:57:03 GMT 2026

काठमाडौँ – जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र (बाढी पूर्वानुमान महाशाखा) ले भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको भीषण बाढीको घटनाक्रम र समय अनुसारका तथ्याङ्क सार्वजनिक गरेको छ।
चीन (तिब्बत) तर्फ नदी थुनिएर बनेको ताल फुटेपछि उच्च जोखिम बनेको बाढी नेपाल प्रवेश गरेदेखि नारायणीसम्मको समयक्रम अनुसारको विवरण दिएको हो ।
Read full story at source (khabarhub.com)