सभापति लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बिहिबार सर्वदलीय बैठक बस्दै छ ।
भोटेकोशी बाढीबाट भएको क्षति, खोजी, उद्धार, राहत तथा पुनःस्थापनालगायतका विषयमा छलफल गर्न बैठक आह्वान गरिएको सो दलले जनाएको छ ।
Read full story at source (lokaantar.com)