भोटेकोशी बाढी प्रभावितका लागि भारतको सहयोग
hamrakura.com · Thu Aug 27 00:00:00 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पीडितहरूका लागि भारत सरकारले पठाएको १० टन राहत सामग्री नेपाल आइपुगेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमका बीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त राहत सामग्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेल ‘गनेस’ लाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।
Read full story at source (hamrakura.com)