बाढी प्रभावित १५ स्थानीय तहमा रकम निकासा, कुनमा कति ?
baahrakhari.com · Wed Sep 02 10:56:17 GMT 2026

काठमाडौं । सरकारले रसुवाको भोटेकोसी नदीमा गएको बाढीबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहका लागि १३ करोड ५० लाख निकासा गरेको छ ।
सरकारले दुई चरणमा ती पालिकामा उक्त रकम निकासा गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार भोटेकोसी हुँदै त्रिशुली नदीमा बाढी गएलगत्तै रसुवा र नुवाकोटका लागि एक/एक करोड र धादिङका लागि ५० लाख दिने निर्णय सरकारले गरेको थियो ।
Read full story at source (baahrakhari.com)