आठ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो
setopati.com · Thu Aug 27 00:33:00 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाका आठ वटा ट्रकमार्फत करिब आठ टन राहत सामग्री पठाइएको छ।
सेनाका ती सवारीमा गएराति नै प्रभावित क्षेत्रतर्फ पठाइएको हो।
Read full story at source (setopati.com)