थप ठूलो बाढी आउने विश्वसनीय सूचना प्राप्त छैन : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरण
nepallive.com · Thu Aug 27 00:32:00 GMT 2026

काठमाडौं– रसुवा–नुवाकोट क्षेत्रमा थप ठूलो बाढी आउने कुनै विश्वसनीय सूचना प्राप्त नभएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार उक्त क्षेत्रमा वर्षा भइरहेकाले नदीको बहाव केही बढ्न सक्ने अवस्था छ। तर, हालसम्म थप ठूलो बाढीको जोखिम पुष्टि गर्ने कुनै आधिकारिक सूचना प्राप्त भएको छैन।
Read full story at source (nepallive.com)