‘दोस्रो बाढी आउने जोखिम कायमै’
annapurnapost.com · Thu Aug 27 00:30:51 GMT 2026

काठमाडौं : रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तर–पूर्वचीनमा हिमचट्टान पहिरो खस्दा ल्हेन्दे नदी थुनिएर आकस्मिक बाढी आएको विज्ञहरूको प्रारम्भिक अनुमान छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्लानेट ल्याबको भू–उपग्रह (स्याटेलाइट) तस्बिर विश्लेषण गर्दा यस्तो देखिएको जनाएको छ।नदी थुनिएको स्थानमा अझै पनि ताल पूरा नखोलिएकाले भोटेकोशी, त्रिशूली क्षेत्रका बासिन्दाका लागि बाढीको जोखिम अझै रहेको प्राधिकरणले जनाएको छ।बुधबार बिहान पौने ९ बजेदेखि सुरु भएको आकस्मिक बाढीले कैयौं हताहत भएका छन्।
Read full story at source (annapurnapost.com)