बाढी पूर्वानुमान महाशाखाले भन्यो− थप ठूलो बाढी आउने सम्भावना छैन
setopati.com · Thu Aug 27 00:44:00 GMT 2026

बाढी पूर्वानुमान महाशाखाले थप ठूलो बाढी आउने विश्वसनीय आधार नदेखिएको जनाएको छ।
बुधबार महाशाखा आफैले चिनियाँ पक्षबाट प्राप्त सूचना भन्दै थुनिएको नदीको बाँध फुट्दा बाढी आएको र थुनिएको ठाउँमा अझै केही भाग खुल्न बाँकी रहेकाले भोटेकोशी र त्रिशूली क्षेत्रमा जोखिम कायम रहेको भनेको थियो।
Read full story at source (setopati.com)