बाढी प्रभावित कुन क्षेत्रमा कति रकम निकासा भयो ?
nagariknews.nagariknetwork.com · Wed Sep 02 10:59:18 GMT 2026

सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहका लागि रू १३ करोड ५० लाख निकासा गरेको छ।
सरकारले दुई चरणमा गरी ती पालिकामा उक्त रकम निकासा गरेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)