प्रधानमन्त्री राहत कोषमा मंगला अमात्यको १ करोड ८ लाख सहयोग
setopati.com · Wed Sep 02 11:04:19 GMT 2026

काठमाडौंको छाउनी निवासी मंगला अमात्यले भोटेकोशी-त्रिशूलीमा आएको विनाशकारी बाढी पीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड ८ लाख रूपैयाँ सहयोग गरेकी छिन्।
उनको प्रतिनिधि अरुण श्रेष्ठले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर १ करोड ८ लाखको चेक हस्तान्तरण गरेका हुन्।
Read full story at source (setopati.com)