प्रधानमन्त्री राहत कोषमा मनकामना केबुलकार र चितवन मिल्कको डेढ करोड सहयोग
nepalviews.com · Wed Sep 02 11:01:05 GMT 2026

काठमाडौं । चितवन को–ई ग्रुपअन्तर्गतका मनकामना दर्शन प्रालि (मनकामना केबुलकार) र चितवन मिल्क लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गरेका छन्।
ग्रुपका अनुसार मनकामना दर्शन प्रालिले १ करोड २५ लाख र चितवन मिल्कले २५ लाख रुपैयाँ योगदान गरेका हुन्। बाढीपहिरो प्रभावितको राहत, उद्धार, पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो।
Read full story at source (nepalviews.com)