५ जापानी नागरिक बेपत्ता भएपछि प्रधानमन्त्री ताकाइचीद्वारा नेपालमा उद्धारका लागि अपिल
nepallive.com · Thu Aug 27 01:29:55 GMT 2026

काठमाडौं – जापानी प्रधानमन्त्री सानाए ताकाइचीले नेपालमा आएको भीषण बाढी र त्यसले पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेकी छन्।
बाढीमा परी ५ जना जापानी नागरिक बेपत्ता भएको खबरले आफूलाई अत्यन्तै चिन्तित बनाएको उनले बताएकी छन्।
Read full story at source (nepallive.com)